NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

प्रचण्ड–नेपाल समूहद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जाने निर्णय

काठमाडौं । प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरूद्ध आन्दोलनमा जाने निर्णय गरेको छ । बिहीबार बबरमहलमा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त समूहले भालि (शुक्रबार) काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गर्ने घोषणा गरेको छ । बैठकमा सहभागी एक नेताले महासचिवको विषयमा छलफल हुने बारे कार्ययोजना नरहेको पनि बताए ।

ताजा अपडेट

नेपालवाच विशेष