पुष १३ गते कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्दै

काठमाडौं । सानेपास्थित पार्टी कार्यालयमा बसेको नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठकले पुष १३ गते देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको कदमलाई विरोध गर्दै कांग्रेसले देशभर आन्दोलन गर्ने निर्णय गरेको हो । आज बसेको कांग्रेसको केन्द्रीय कमिटीको बैठकबाट देशैभरका एक सय ६५ निर्वाचन क्षेत्रमा प्रधानमन्त्रीको कदमको विरोध गर्दै विरोध गर्ने निर्णय भएको हो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै कांग्रेसले ओलीको कदमलाई असंवैधानिक भन्दै आएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया