NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

नेकपा विभाजन र प्रतिनिधिसभा विघटनपछि चिनियाँ टोली नेपालमा

काठमाडाैं । चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल आइतबार नेपाल आएको छ । सरूढ नेकपा विभाजन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे बुझ्नका लागि चिनियाँ टोली नेपाल आएको हो । अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा प्रतिनिधिमण्डल चार दिने भ्रमणमा नेपाल आएको हो । टोलीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका दुवै खेमाको नेतृत्व र कांग्रेस नेतासँग भेट्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा विघटनपछि नेपाल उनी विदेशी प्रतिनिधि हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष