प्रचण्ड-नेपाल पक्षका मुख्यमन्त्रीद्वारा ओली समूहका मन्त्री बर्खास्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहोरालाई पदमुक्त गरिएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बोहोरालाई पदमुक्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेसँगै नेकपा प्रचण्ड–नेपाल समूह र ओली समूहमा नेकपा विभाजित भएको छ । यसको असर स्वरुप प्रचण्ड–नेपाल समूहका भट्टले ओली समूहका बोहोरालाई पदमुक्त गरेका हुन् । प्रदेश कार्यालयले भने भट्टले बोहोरालाई संवैधानिक व्यवस्था अनुसार नै पदमुक्त गरेको बताएको छ । ञ
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया