NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको प्रदर्शन [फोटो फिचर]

काठमाडौं । राजनीतिक रुपले विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले मंगलबार विरोध प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा पिवघटन गरेसँगै नेकपा दुई समूहमा विभाजित भएको छ । प्रचण्ड– नेपाल समूहले आज काठमाडौंका बानेश्वर, कुलेश्वर, लैनचौर, टेकु, नक्साल, रत्नपार्कसहितका क्षेत्रमा प्रदर्शन गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष