ओलीमा व्यक्तिवादी प्रवृत्ति हावी भयोः नेपाल

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा व्यक्तिवादी प्रवृत्ति हावी भएको बताएका छन् । मंगलबार काठमाडठौंमा आयोजना भएको विरोध सभामा सम्बोधन गर्दै उनले यसो बताएका हुन् । नेपालले ओलीलाई पार्टी बैठक, सहमति, छलफल लगायतका कुराको कुनै मतलब नभएको बताएका थिए । ‘ओलीलाई पार्टी बैठक, सहमति, छलफलसँग मतबल छैन’ नेपालले भने, ‘उहाँको व्यक्तिवादी, गुटवादी पवृति हावी भयो । ओलीमा कमयुनिष्टमा हुने गुण छैन । लोकतन्त्रवादीमा हुने गुण छैन ।’
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया