मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध परेको रिटको सुनवाइ स्थगित

काठमाडौं । प्रतिनिधिसभा विटघनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटको सुनवाइ स्थगित भएको छ । प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पुस १० गते मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । प्रतिनिधिसभा नरहेको बेला कामचलाउ सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट परेको थियो । आज तोकिएको सुनुवाइ भने स्थगीत भएको छ । रिट निवेदक लोकेन्द्र ओलीले बताएअनुसार आज नभ्याइने भएकाले सुनुवाइ स्थगित भएको हो । आज स्थगीत भएको रिटको सुनवाइ भोली हुने उनले बताए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया