रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी, ६ जना घाइते

काठमाडौं । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । उक्त आगलागीमा ६ जना घाइते भएका छन् । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको हो । प्रहरी, दमकल लगायतले आगलागी निभाएका थिए । प्रहरीले अपार्टमेन्टमा रहेकाहरुको उद्दार गरिरहेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ । वृत्तका अनुसार विद्युतीय तारकाे सर्ट सर्किटका कारण आगलागी भएकाे हाे ।
ताजा अपडेट
-
अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क
-
एमालेले कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी गर्दै
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
प्रतिक्रिया