NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

प्रचण्ड समूहले बोलाएको केन्द्रीय कमिटीको वैठकमा ओली समूहको ध्यानाकर्षण

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रचण्ड समूहले नेकपा केन्द्रीय कमिटीको बैठक बोलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार नेकपाको लेटरप्याडमा विज्ञप्ती निकाल्दै केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले कुनै पनि बैठक नबोलाएको जनाएको छ । पार्टीको विधान, अभ्यास, प्रचलन र पछिल्लो पटक निर्वाचन अयोगको निर्णय अनुसार पार्टीको आधिकारिक बैठक अध्यक्षसँगको परामर्शमा महासचिवले मात्र बोलाउन सक्ने उल्लेख विज्ञप्तीमा छ । प्रचण्ड समूहका नेकपाको नाममा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष