NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

नेकपा नेता खनाल दिल्ली प्रस्थान

काठमाडौं । नेकपा नेता झलनाथ खनाल दिल्ली प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट खनाल दिल्ली प्रस्थान गरेका हुन । उनी कुनै राजनीतिक भेटघाटभन्दा पनि स्वास्थ्य उपचारको लागि भारतको दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ । दिल्लीको अपोलो अस्पतालमा उपचार गरेर चार दिनपछि उनको नेपाल फर्किने कार्यक्रम रहेछ ।