प्रतिगमन तथा हिंसाविरुद्ध काठमाडौँमा महिला मार्चपास [फाेटाे फिचर]

काठमाडौँ – प्रतिनिधिसभा विघटन तथा देशका विभिन्न स्थानमा भएको महिला हिंसाको विरुद्धमा शुक्रबार काठमाडौँमा महिला मार्च गरिएको छ। वृहत नागरिक आन्दोलनको अगुवाइमा भएको मार्चपास काठमाडौँको बसन्तपुरदेखि रन्तपार्क, भृकुटीमण्डप हुँदै भद्रकाली मन्दिरपछाडि पुगेर कार्यक्रममा परिणत भएको थियो। मार्चपासमा सहभागीहरूले प्रतिकात्मक रुपमा शवयात्रा समेत गरेका थिए। तस्विरहरू : शालिक भट्ट
प्रतिक्रिया