NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

उपसचिवमा बढुवाका लागि ४५ जना सिफारिस (नामावलीसहित)

उपसचिवमा बढुवाका लागि ४५ जना सिफारिस भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, बढुवा समितिले सूचना, सेवा समूह र श्रेणी रिक्त पदमा बढुवाका लागि शाखा अधिकृतहरूको नाम सिफारिस गरेको हो। बढुवा समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले बढुवा निर्णय गर्नेछ।