NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

पत्रकार सुशील शर्माको निधन

पत्रकार सुशील शर्माको निधन भएको छ । ६३ वर्षका शर्माको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो २ बजेर १० मिनेटमा निधन भएको परिवारका सदस्यले बताएका छन् । उनले लामो समय बीबीसीमा काम गरेका थिए । शर्माका श्रीमती र १ छोरा रहेका छन् । उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारको तयारी छ ।

ताजा अपडेट

नेपालवाच विशेष