सुदुरपश्चिम एमाले इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सुदुरपश्चिम इन्चार्जबाट भीम रावललाई हटाउँदै लेखराज भट्टलाई जिम्मेवारी दिएका छन् । एमालेमा आफ्नो पक्षको मात्रै केन्द्रीय समितिको बैठक बोलाएर ओलीले माओवादीबाट गएका भट्टलाई जिम्मेवारी दिएका हुन् । सवोच्च अदालतको आदेशपछि माधव नेपाल पक्ष एमालेमै फर्किए पनि ओलीले रावलको सट्टामा भट्टलाई जिम्मेवारी दिएका हुन् ।
प्रतिक्रिया