NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

यी हुन् पूर्व माओवादीबाट ओलीले मनोनित गरेका बादलसहितका २३ केन्द्रीय सदस्य [सूचीसहित]

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माओवादीका २३ केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टराई, मणि थापा, प्रभु साहसहितका छन् ।यस्तो छ सूची १) रामबहादुर थापा २) टोपबहादुर रायमाझी ३) लेखराज भट्ट ४) मणिचन्द्र थापा ५) प्रभु साह ६) टंक आङबुहाङ ७) पासाङ शेर्पा ८) ज्वाला साह ९) टेकबहादुर बलामी १०) कमल जंग ११) मनोज थापा १२) विषमलाल अधिकारी १३) लिलाबहादुर थापा १४) दधिराम न्यौपाने १५) दिनेश पन्थी १६) नवीन रोका १७) धर्मराज रेग्मी १८) डम्बर विष्ट १९) गौरीशंकर थारु २०) झपट बोहरा २१) दावा लामा २२) चन्द्रबहादुर खड्का २३) गिरधरी लाल