पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको हो । आइतबार कोरोना परिक्षण गर्दा कोरोना संक्रमण देखिएको केशव थापाले जानकारी दिए । मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई समेत कोरोना संक्रमण देखिएको छ ।
प्रतिक्रिया