यस्तो छ अति प्रभावित १० देशको कोरोना तथ्याङ्क

सिन्ह्वा । कोरोना भाइरसबाट अति प्रभावित विश्वका १० वटा देशकाे जनवरी १७ सम्मको कूल सङ्क्रमितको तथ्याङ्क यस प्रकार रहेको छ । देश सङ्क्रमित विश्व ३२ करोड ७७ लाख ९३ हजार ४७२ अमेरिका ६ करोड ५६ लाख ९९ हजार ९४७ भारत तीन करोड ७१ लाख २२ हजार १६४ ब्राजिल दुई करोड ३० लाख १५ हजार १२८ बेलायत एक करोड ५३ लाख १६ हजार ५४२ फ्रान्स एक करोड ४२ लाख ८३ हजार ५१४ रुस एक करोड ६ लाख २१ हजार ४१० टर्की एक करोड ४ लाख ५९ हजार ९४ इटाली ८७ लाख ६ हजार ९१५ स्पेन ८० लाख ९३ हजार ३६ ।
प्रतिक्रिया