NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

हरिवनमा निर्माण सम्पन्न नहुँदै चर्कियो नगर विकासको भवन 

सर्लाही । जिल्लाको हरिवन नगरपालिका–११ मा निर्माणाधीन भवन चर्किएको छ । नगर विकास कोषको भवन निर्माण सम्पन्न नहुँदै चर्किएको हो ।  आर्थिक वर्ष २०७५/७६ बाट निर्माण सुरू भएकाे उक्त भवन १६ करोड ८६ लाख रूपैयाँमा बन्न लागेको हो ।  आव २०७७/७८ भवन निर्माण सम्पन्न गर्ने सम्झौता थियो । ठेकेदारले कमसल सामग्री प्रयोग गर्दा भवन चर्किएको स्थानीयवासी राजकुमार उप्रेतीले बताए । बिकोइ–धुलिखेन निर्माण सेवाले भवन निर्माणको ठेक्का पाएको हो । नगरपालिकाले भवन निर्माणको निरन्तर अनुमगन गरिरहेको  हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईंले बताए । 

ताजा अपडेट

नेपालवाच विशेष