NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

प्रदेश २ को नाम अब ‘मधेस’

काठमाडौं । प्रदेश २ को नाम अब मधेस प्रदेस भएको छ । आज प्रदेशसभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लागेको हो ।  मतदानमा प्रदेशको नाम मधेसको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । यो दुई तिहाइभन्दा बढी हो । हाल प्रदेशसभामा १०४ जना सदस्य छन् । जसमध्ये मतदानमा ९९ जना सहभागी भएका थिए । यसअघि, प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम हुने निश्चित भएको थियो । यो पनि आज प्रदेशसभाको मतदानबाट निश्चित भएको हो । सम्बन्धित समाचार प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम पारित    

ताजा अपडेट

नेपालवाच विशेष