NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नेसनल प्याब्सन सिन्धुपाल्चोकको अध्यक्षमा दामोदर भारती

काठमाडौं । नेसनल प्याब्सन सिन्धुपाल्चोकको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट अध्यक्षमा दामोदर भारती, उपाध्यक्षमा निइन्द्र आचार्य, सचिवमा सन्त घिमिरे र कोषाध्यक्षमा धर्मराज गिरी निवार्चित भएका छन् । आफूलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेकोमा भारतीले विद्यालयका प्रतिनिधि एवम् पर्यवेक्षकहरूलाई एक विज्ञप्ती जारी गर्दै धन्यवाद दिएका छन् । उनले जिल्लाका संस्थागत विद्यालयहरूको हकहितमा निरन्तर लागिरहने प्रतिबद्धतासमेत जनाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष