नाम र राजधानी पाएको खुशीयालीमा मधेसमा मंगलबार सार्वजनिक विदा

काठमाडौं । प्रदेश २ को नाम अब मधेस तथा राजधानी जनकपुरधाम तोकिएको छ । आज प्रदेशसभामा भएको मतदानबाट प्रदेश र राजधानीको नाम टुंगो लागेको हो । यसैबीच, प्रदेश सरकारले नाम र राजधानीको नाम जुराएको खुशीयालीमा मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रतिक्रिया