अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण

काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छिन् । उनले लेखेकी छन्, ‘ म कोरोना निको भएर चाँडै फर्कनेछु। सबैजना सुरक्षित रहनुहोला ।’
प्रतिक्रिया