NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

भरतपुर महानगरमा एमालेका सुवेदी झिनो अन्तरले अघि

काठमाडौं । भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले झिनो अन्तरको अग्रता लिएका छन् । उनले माओवादी केन्द्रकी रेनु दाहाललाई १४ मतले अग्रता लिएका हुन् ।

सुवेदीले २६९३ मत ल्याएका छन् भने उनका निकतम प्रतिद्धन्द्धी दाहालले २६७९ तथा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८६२ मत ल्याएका छन् ।

रेनु पाँचदलीय गठबन्धनकी उम्मेदवार हुन् ।