NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

डोल्पामा जिप दुर्घटना

जाजरकोट । डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जिप दुर्घटना चालकको मृत्यु भएको छ ।

सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए ।

चालक डाँगी डाँडीबागाका बासिन्दा हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष