NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग निष्प्रभावी

काठमाडौं । महाअभियोग प्रस्ताव दर्ता भएर निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको छ ।

संसदका महासचिव डा.भरतराज गौतमले राणलाई महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएका हुन् ।

महाअभियोग प्रस्ताव निष्प्रभावी भए पछि राणा आजै सर्वोच्च जाने तयारी गरिरहेको बुझिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष