NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

चोलेन्द्र शमशेर सर्वोच्च जाँदै

काठमाडाैं । महाअभियोग प्रस्ताव निष्प्रभावी भएको चिठि पाए सँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आज सर्वोच्च जाने भएका छन् ।

प्रधानन्यायाधीश राणा सर्वोच्च आउने तयारी गरेपछि  सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तर सर्वोच्च अदालतमा कायममुकाय प्रधानन्यायाधीशमा नेमप्लेट भने कायममुकाय हरिकृष्ण कार्कीकै नाम यथावत छ ।

ताजा अपडेट

नेपालवाच विशेष