NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

सबै प्रकारका अतिरिक्त भत्ता खारेज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरण सार्वजनिक गर्दै सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज हुने जानकारी दिए ।