जग्गाको कित्ताकाट खुला

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ ।
अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जग्गाको कित्ताकाट खुला गरिने जानकारी दिए ।
यो निर्णयले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने उनको विश्वास छ ।
प्रतिक्रिया