शिक्षा मन्त्रालयको बजेट बढ्यो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि सरकारले १ खर्ब ९७ अर्ब २९ करोड रूपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरण प्रस्तुत गर्दै शिक्षा मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड रूपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
यो बजेट चालु आर्थिक वर्षको तुलनामा दोब्बरले बढी हो ।
प्रतिक्रिया