NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

न्याय सेवाका सचिवसहित दर्जन कर्मचारीको सरुवा

काठमाडौं । न्याय सेवा आयोगको बैठकले न्याय सेवाका सचिवसहित दर्जन धेरै कर्मचारीको सरुवा गरेको छ । सरुवाअनुसार कानुन मन्त्रालयको सचिवमा फणिन्द्र गौतमको सरुवा भएको छ । गौतम यसअघि नै काजमा मन्त्रालयमा सरुवाको रुपमा कार्यरत थिए ।
त्यस्तै, आठ जना सहसचिवको पनि सरुवा भएको छ ।