NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नौ कर्मचारी खुला प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस

काठमाडौं । नौ जना कर्मचारी खुला प्रतिस्पर्धाबाट निजामति सेवाको प्रशासनतर्फ सहसचिवमा सिफारिस भएका छन् । लोक सेवा आयोगले सबै परीक्षा पुरा गरी नौ जनालाई सिफारिस गरेको हो ।
सिफारिसमा पर्नेहरुमा विनोदकुमार खड्का, राजन पौडेल, पुरुषोत्तम शर्मा, कृष्णप्रसाद मैनाली, केशवराज सुवेदी, वेदप्रसाद भण्डारी, मिरा आचार्य, रविलाल शर्मा र ज्ञानहरी घिमिरे छन् ।