माघे संक्रान्तीमा सार्वजनिक विदा

काठमाडौँ । सरकारले माघे संक्रान्तीमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको वैठकले माघ १ गते अर्थात माघे संक्रान्तिको दिन देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । पछिल्लो केही बर्षदेखि माघे संक्रान्तिको अवसरमा सार्वजनिक विदा दिन बन्द गरिएको थियो ।
प्रतिक्रिया