प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा ‘नमूना संसद’ [फोटोफिचर]

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोघमा ‘टिन लिडर्स’ले भृकुटीमण्डपमा विरोध कार्यक्रम आयोजना गरेको छ । संस्थाले व्यंग्यात्मक शैलीमा प्रतिनिधिसभा विघटनको विषयलाई लिएर सकडमा प्रदर्शन गरेको हो । उक्त प्रदर्शनमा प्रतिनिधिसभाको नमूना बनाई त्यसलाई विघटन गर्ने र विघटित संसद्मार्फत देशको अवस्थालाई चित्रण गरिएको थियो । संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेको विषयलाई असंवैधानिक ठहर गर्दै व्यंग्यात्मक शैलीमा त्यसको विरोध गरेको हो ।
प्रतिक्रिया