प्रधानमन्त्रीका सल्लाहकार थापाले सामाजिक संजालबाट सभामुखको दायित्व र कर्तव्य सम्झाए

काठमाडौं । संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नीप्रसाद सापकोटा उपस्थित नभएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले असन्तुष्टि जनाएका छन् । सामाजिक संजालमा लेख्दै थापाले संवैधानिक दायित्व र कर्तव्य विपरीत परिषद्को बैठकमा नआएको बताएका हुन् । सभामुख पार्टीभन्दा माथि निष्पक्ष हुनुपर्ने कानुनी प्रावधानको व्याख्या पनि थापाले गरेका छन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया