प्रधानमन्त्रीले एकलौटी सुरु गरे संवैधानिक परिषद्को बैठक, सभामुख र विपक्षी दलका नेताको बहिस्कार

काठमाडौं । अध्यादेश जारी भएपछि नेकपाको आन्तरिक विवाद र प्रतिपक्षीकोसमेत असन्तुष्टिकाबीच संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बालुवाटारमा जारी बैठकमा अध्यक्ष प्रधानमन्त्री ओलीसहित सदस्यहरू प्रधानन्यायाधीश चोलेन्द्र समशेर जवरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी छन् । प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख अग्नी सापकोटाले भने बैठक बहिस्कार गरेका छन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया