प्रचण्ड बालुवाटारमा, शितलनिवास पुगे ओली

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी ओली शितलनिवास पुगेका छन् । उनी प्रतिनिधिसभा विघटनको प्रस्ताव र राजनीतिक दल विभाजनसम्वन्धि अध्यादेश लिएर शितलनिवास पुगेका हुन् । यता नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका छन् । तर, ओली शितलनिवासमै भएकाले आधा घण्टादेखि प्रचण्ड कुरिरहेका छन् ।
ताजा अपडेट
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
-
विशेष अदालतको फैसलामाथि सर्वोच्चमा पुनरावेदन
-
१० महिनामा वीरगञ्ज भन्सारबाट कति उठ्यो राजस्व ?
-
आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता
प्रतिक्रिया