NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

देउवा भन्छन् – सर्वोच्च अदालतलाई दबाब दिन्नौं

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयमा अदालतसम्म पुगेको मुद्दालाई पर्खिने बताएका छन् । भक्तपुरमा आयोजित विरोसभालाई सम्बोधन गर्दै सभापति देउवाले आफूहरुको पार्टी अदालतलाई सम्मान गर्ने रहेको भन्दै निर्णय पर्खिने बताएका हुन् । तर, ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान र लोकतन्त्रविरोधी काम गरेको आरोप लगाए । अदालतलाई दबाब नबढाउने भन्दै देउवाले स्वतन्त्र अदालतबाट न्याय मिल्ने बताए ।