NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

नेकपा र सूर्य चिह्न हाम्रै होः झलनाथ खनाल

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपा र सूर्य चिह्न आफ्नो समूह भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित प्रदर्शन कार्यक्रमपछिको सभामा सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । आजबाट संघर्षको धुन्धुनी बजेको छ । गगनभेदी नाराले उपत्यका गर्जमान भएको छ । प्रतिगमनविरुद्ध नारा सूरु भएका छन् । आधकिारक पार्टी कुन हो भनेर प्रश्न उठेको छ, ’ खनालले भने, ‘आम जनताको प्रतिनिधि नेकपा नै यो देशको आधिकारिक पार्टी हो । नाममात्र होइन यो पार्टीको चिन्ह पनि सूर्य नै । नेकपा पनि हाम्रा हो सूर्य चिह्न पनि हो ।’

ताजा अपडेट

नेपालवाच विशेष