प्रचण्ड पत्नी सिता अस्पतालमा भर्ना

काठमाडौं । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ की पत्नी सिता दाहाललाई अस्पताल भर्ना गरिएको छ । छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत आमालाई अस्पताल भर्ना गरिएको जानकारी दिएकी हुन् । लामो समयदेखि अस्वस्थ्य रहेकी सितालाई मेडिसिटी अस्पताल भर्ना गरिएको उनकी छोरीले बताइन् । मम्मीको उपचारको क्रममा हस्पिटल, शिघ्र स्वास्थ्य लाभको कामना मम्मी??❤️Posted by Ganga Dahal on Tuesday, December 29, 2020
प्रतिक्रिया