माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता होः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता भएको बताएका छन् । काठमाडौंमा आयोजित नेकपाको ओली पक्षको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेलामा प्रधानमन्त्री ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता भएको टिप्पणी गरेका हुन् । सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालमाथि टिप्पणी गर्नुपर्ने आवश्यकता छैन् । उहाँ त प्रचण्डको मामुली कार्यकर्ता हो ।’
प्रतिक्रिया