मेयरका बुबाको निधनमा नगरपालिकामै सार्वजनिक विदा

काठमाडौं । मेयरको बुबाको निधनमा कनकाई नगरपालिकाले सार्वजनिक विदा दिएको छ । नगरपालिकाको कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मेयर राजेन्द्र कुमार पोखरेलका बुबा गणेशप्रसाद पोखरेलको निधन भएकाले नगरपालिकामा सार्वजनिक विदा दिइएको छ । पोखरेलको बुधबार निधन भएकाले नगरभरि शोक विदा दिइएको विज्ञप्तीमा बताइएको छ ।
प्रतिक्रिया