नेपाल प्रेस युनियनको महाधिवेशन जेठमा हुने

काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठमा हुने भएको छ । युनियनको केन्द्रीय समिति बैठकले आगामी जेठ १३ र १४ मा महाधिवेशन गर्ने निर्णय गरेको हो । युनियनको केन्द्रीय समितिको बैठक बर्दियाको ठाकुरद्वारामा बसेको थियो । प्रेस युनियन कांग्रेसकाे शुभेच्छुक संस्था हो ।
प्रतिक्रिया