NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

प्रचण्ड–नेपाल समूहद्वारा गोंगबुमा ट्याक्सीमा आगजनी

काठमाडौं । प्रचण्ड–नेपाल समूहले बिहीबार गांगबुमा ट्याक्सीमा आगजनी गरेको छ । बिहीबार देशव्यापी रुपमा आम हडतालको घोषणा गरेको नेकपाको प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुले बिहीबार बिहान गांगबुमा प्रदेश ३–०१ ००२ ज ५८८९ नम्बरको ट्याक्सीमा आगजनी गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार प्रदर्शनका।रीको समूहले ट्याक्सीमा आगजनी गरेको छ । आगोलाई नियन्त्रणमा लिएपनि ट्याक्सीमा पूर्ण रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष