सुनको मूल्यमा दुई सयले गिरावट

काठमाडौं । सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्यमा प्रतितोला दुई सय रुपैयाँको गिरावट भएको हो । संघका अनुसार आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन सोमबार प्रतितोला ९० हजार चार सय रुपैयाँ प त्यस्तै, आइतबार ९० हजार १५० रुपैयाँमा कारोवार भएको तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ८९ हजार ९५० कायम भएको संघले जनाएको छ । यता चाँदीको मूल्यमा भने पाँच रुपैयाँको बृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार ३१५ रुपैयाँ निर्धारण भएको हो ।
प्रतिक्रिया