वन र तथ्यांक सेवाबाट उपसचिवमा दुई जना बढुवा सिफारिस

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बढुवा समितिको सचिवालयले उपसचिवमा दुई जनालाई बढुवा सिफारिस गरेको छ। समितिको आइतबारको बैठकले नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाबाट प्रभा बराल लामिछाने र नेपाल वन सेवा, फरेस्ट रिसर्च समूहबाट ठाकुर सुवेदीलाई बढुवा सिफारिस गरेको हो। नेपाल विविध सेवा र वरिष्ठ टेक्सटाइल अधिकृतम पदमा हुने बढुवाका लागि दरखास्त नपरेको मन्त्रालयले जानकारी दिएको छ।
प्रतिक्रिया