कोरोनाको लक्षण देखिए ललितपुरमा पाँचदिन अनिवार्य क्वारेन्टाइन, यस्तो छ निर्देशन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना भाइरसको लक्षण देखिए पाँचदिन क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज एक आदेश जारी गर्दै पाचँदिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको हो । ‘जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोरोनाको लक्षण देखिएमा अनिवार्य पाँचदिन क्वारेन्टाइनमा बस्नु पर्नेछ । र पाँच दिनपछि नेगेटिभ रिपोर्ट आएमा मात्र काममा फर्कन आउन सकिने छ’, आदेशमा भनिएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया