NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

झापामा गोली चल्यो, दुई जना घाइते

काठमाडौं । झापामा मंगलबार राति गोली चलेको छ । गोली लागेर एक जना गम्भीर घाइते भएका छन् ।

झापाको गौरादह नगरपालिकामा गोली चलेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, गोली चलाउने व्यक्तिले आफैंलाई पनि गोली प्रहार गरेका छन् ।

घाइते दुवैलाई बिएण्डसी अस्पताल, झापा लगिएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

ताजा अपडेट

नेपालवाच विशेष