गुलियो चिनीभित्रको टर्रो कहानी : करोडौं नउठेपछि उखुसहित किसान प्रदर्शनमा [फोटोफिचर]

काठमाडौं । उद्योगलाई उखु बिक्री गरे पनि पैसा नपाएको भन्दै उखु किसानहरुको आन्दोलन राजधानी केन्द्रित छ । तराईका सर्लाही, बारा, पर्सा, नवलपरासी, रौतहटसहितका जिल्लाबाट किसानहरु राजधानी केन्द्रित धर्नाका लागि आएका छन् । चिनी उद्योगले आफूहरुको उखुको पैसा नदिएको भन्दै उनीहरु दिनहुँजसो विरोध र प्रदर्शनमा उत्रिएका छन् । एक वर्षको मात्र होइन चार वर्षदेखिको किसानको ९० करोड रुपैयाँभन्दा बढी रकम चिनी उद्योगीहरुले नदिएको उनीहरुको भनाई छ । पैसा उठ्नुपर्ने मागसहित बुधबार माइतीघरमा उखु र चिनीसहित किसानहरु धर्नामा बसेका छन् ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया