NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

जोर बिजोर हटेसँगै उपत्यकाका सडकमा सवारीको चाप (फोटो फिचर)

काठमाडौँ – शुक्रबार(आज)बाट काठमाडौँ उपत्यकाभित्र चल्ने सवारीमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ। यसअघि कोरोना महामारीका कारण भएको लामो समयको लकडाउन खुलेसँगै काठमाडौँमा चल्ने सवारीमा जोर बिजोर प्रणाली लागू गरिएको थियो। विभिन्न यातायात व्यवसायी, मजदुर संघसंस्थाका प्रतिनिधि र सरोकारवालाको विहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको बैठकले जोर बिजोर प्रणालीले सार्वजनिक सवारीभित्र झनै भीड बढाएको निष्कर्ष निकालेकाे थियो। जोरबिजोर प्रणाली हट्ने बित्तिकै उपत्यकाका सडकमा सवारीको चाप बढेको छ।

ताजा अपडेट

नेपालवाच विशेष