संसद् विघटनको प्रस्तावको विरोधमा विवेकशील साझाको प्रदर्शन

काटमाडाैं । संसद् विघटनको प्रस्तावको विरोधमा विवेकशिल साझा पार्टीले प्रदर्शन गर्ने भएको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एक विज्ञप्ती जारी गर्दै दिउँसो ३ बजे प्रदर्शन गरिने बताएका हुन् । विज्ञप्तीमा भनिएको छ, ‘प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद्को आकस्मिक बैठक डाकेर अनायास संसद् विघटनको सिफारिस गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम हो ।’ प्रधामन्त्रीको कदम राष्ट्रघाती भएकाले यस विरुद्धमा पार्टीले प्रदर्शन गर्न लागेको बताईएको छ ।ब्ब
ताजा अपडेट
-
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
प्रतिक्रिया